ताजा समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ ।

आठौँ राष्ट्रिय महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमै बैठक बसेको हो । महाधिवेशनका विषयमा छलफल गर्नका लागि बैठक बसेको बताइएको छ ।

महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेजमाथि आज समूहगत छलफल हुँदै छ । त्यसका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ समूहमा बाँडिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org