ताजा समाचार

ओलीको विज्ञप्ति: कुन नैतिकताले अर्ली इलेक्सनको कुरा गरेको ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्ने मनसायका साथ वैशाखमा संसदीय चुनावको प्रस्ताव आएको बताएका छन् ।

ओलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका छन् ।

उनले भनेका छन्, “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनःस्थापनालाई संविधानको जीतका रुपमा व्याख्या गर्ने नेताहरु आज कुनै नैतिकता, कुन तर्क र कुन आधारमा अर्ली इलेक्सनको कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्दैन ?”

यस्तो छ विज्ञप्ति 

       

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org