ताजा समाचार

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org