ताजा समाचार

चन्द्रागिरिमा हिउँ खेल्नेकाे घुँइचाे (फाेटाे फिचर)

काठमाडौँ । काठमाडाैँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।

चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । काठमाडौँ उपत्यकामा देशका अधिकांश भूभागमा बिहानैदेखि पानी परेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । हिउँ परेपछि हिउँ खेल्न जानेको  घुइँचो लागेको छ ।                       


Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org