ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको कानुनमन्त्री दिलेन्द्र बडुले अनलाइनखबरसँग बताए ।

स्थानीय तह निर्वाचनको मिति घोषणाबारे अन्‍योल कायमै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org