ताजा समाचार

सीडीओ हुन ३ महिने तालिम वा कानुनमा स्नातक अनिवार्य

काठमाडाैँ । प्रमुख जिल्ला अधिकारी हुनका लागि कानुनमा स्नातक गरेको वा ३ महिना कानुनसम्बन्धी तालिम लिएको हुनुपर्ने व्यवस्था शुरु गर्न लागिएको छ । अदालतको आदेशअनुसार सो मापदण्ड अवलम्बन गर्न अहिले तालिम चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै खाँणले सो कुरा बताएका हुन् ।

‘प्रमुख जिल्ला अधिकारीका लागि सो मापदण्ड पालनामा हामी संवेदनशील छौं’ मन्त्री खाँणले भने–‘तीन महिने तालिम शुरुवात भएको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org