ताजा समाचार

एमालेले बोलायो संसदीय दलको बैठक, अर्को महाभियोग प्रस्ताव दर्ता गर्ने ?

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।एमालेका एक सांसदका अनुसार एमालेले पनि संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीश र सभामुखविरुद्ध महाभियोग ल्याउने बारेमा निर्णय गर्न सक्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org