ताजा समाचार

चन्द्रागिरी केवलकारमा गजबको फेमेली प्याकेज: ६ ओटा टिकट किन्दा २ओटा सित्तैमा

काठमाडौं । चन्द्रागिरि हिल्सले केबलकार यात्रामा गजबको फेमेली प्याकेज सार्वजनिक गरेको छ ।
चन्द्रागिरीले फेमेली प्याकेजमा केवलकार चढ्दा ६ ओटा टिकट किन्दा २ ओटा टिकट सित्तैमा उपलब्ध गराउने भएको हो ।
केवलकरका प्रतिव्यक्ति ७ सयका दरले टिकट उपलब्ध गराइने चन्द्रागिरी हिल्सले जनाएको छ । यो सुविधाबाट सबै लाभान्वित हुने समेत जनाइएको छ ।                                                         

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org