ताजा समाचार

२५ डिएसपीको काज सरुवा, को–कहाँ खटाइए ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको छ ।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको हाे ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरुलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

हेर्नुहोस्, कहाँका डिएसपी कहाँ खटाइने भए ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org