ताजा समाचार

सिंहदरबारबाट गयाँस विस्थापन गर्ने सरकारको घोषणा

काठमाडौं । ग्याँस विस्थापन गर्ने भन्दै सरकारले सिंहदरबारबाटै गयाँस सिलिण्डर विस्थापन गर्ने घोषणा गरेको छ ।

‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ भन्ने नाराका साथ ग्याँस सिलिण्डर विस्थापनमा सरकार आक्रामक ढंगले लाग्ने अर्थमन्त्री जनार्दन शर्माले जनाए ।

आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गर्ने जनाए ।

आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

बजेट भाषण प्रत्यक्ष प्रशारणः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org