खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । लघुवित्तले गत बुधबार मा १ लाख २३ हजार ४ सय कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो ।
गत शुक्रबारसम्मका तीन दिनमै निकै बढी आवेदन परिसकेको छ । लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० का दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीको जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने १ लाख २३ हजार ४०० कित्तामा सर्वसाधरणको आवेदन लिएको हो।
उक्त सेयरका लागि सर्वसाधारणबाट मागभन्दा निकै नै बढी आवेदन परेको छ। हालसम्म लघुवित्तको सेयरमा १५ लाख ९४ हजार ८० जना आवेदकबाट १ करोड ७६ लाख ८४ हजार ५२० कित्ताका लागि अवेदन परिसकेको छ।
Comments
अरु समाचार
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...