खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज आइतबार अन्तिम दिन हो । लघुवित्तले गत बुधबार मा १ लाख २३ हजार ४ सय कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो ।
गत शुक्रबारसम्मका तीन दिनमै निकै बढी आवेदन परिसकेको छ । लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० का दरले १ लाख ३२ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।
कम्पनीको जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने १ लाख २३ हजार ४०० कित्तामा सर्वसाधरणको आवेदन लिएको हो।
उक्त सेयरका लागि सर्वसाधारणबाट मागभन्दा निकै नै बढी आवेदन परेको छ। हालसम्म लघुवित्तको सेयरमा १५ लाख ९४ हजार ८० जना आवेदकबाट १ करोड ७६ लाख ८४ हजार ५२० कित्ताका लागि अवेदन परिसकेको छ।
Comments
अरु समाचार
-
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको...
-
शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
काठमाडौँ : सन् २०१९ को तुलनामा सन् २०२२ मा शून्य दशमलव ७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा...
-
हेटौँडा सिमेन्ट उद्योगले आगाामी सातादेखि उत्पादन थाल्ने
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण...
-
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
काठमाडौँ : पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक...
-
इप्पानले विशेष कार्यक्रमसहित रजत महोत्सव मनाउने
काठमाडौँ: मुलुकको ऊर्जा क्षेत्रको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित आफ्नो स्थापनाको रजत महोत्सव...
-
तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख...
-
हेटौँडा औद्योगिक क्षेत्रमा एक सय २७ वटा उद्योग सञ्चालनमा
काठमाडौं । जिल्लाको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक एक सय २७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये...
-
सुन्तला किन्न व्यापारी बगैँचामा
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित...
-
रोजगार बचतपत्र किन्न आएनन् लगानीकर्ता
काठमाडौँ : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुन लाग्दा पनि वैदेशिक रोजगार बचतपत्रमा भने अझै...