बोनस सेयर बाँड्ने विशेष प्रस्तावसहित नागरिक स्टक डिलरले बोलायो तेस्रो साधारणसभा
काठमाडौं। नागरिक स्टक डिलर कम्पनीले बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव सहित तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले आगामी मंसिर १८ गतेका लागि सभा आह्वान गरेको हो।
नागरिक लगानी कोष भवन नयाँ बानेश्वर काठमाडौंमा साधारणसभा हुने बताइएको छ। साधारणसभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबर बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव अघि सारिएको छ। कम्पनीले पहिलो पटक चुक्ता पुँजी ३ अर्ब ५० करोड बराबरको ६.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो।
यसका साथै सभामा संचालक समितिकोतर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको प्रतिवेदन उपर छलफल गर्ने लगायत विभिन्न प्रस्ताव पारित गरिने बताइएको छ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा हुरिबताससहित सामान्य वर्षा हुँदै
काठमाडौं । अहिले कोशी प्रदेशको केही ठाउँ र बागमती प्रदेशको पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित समान्य पानी...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
काठमाडौं । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा गर्दै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...