ताजा समाचार

थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न

बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न भएको हो ।

कार्यक्रममा थाई नेपाली संघ संरक्षक बोर्ड र संघ समितिका १०० जना सहभागी थिए । यसैगरी नेपालका लेखक, विभागीय समिति, शाखा समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उत्त, बैठकमा बौद्ध विभागले भवन निर्माण गर्ने, हुवाहहिनमा मन्दिर निर्माण गर्ने, नेपाली पाठ्यपुस्तक निर्माण, पिलोकमा सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org