ताजा समाचार

एमाले केन्द्रिय सल्लाहकार परिषदद्वारा पदाधिकारी चयन : सचिवमा गौतम, उपाध्यक्षमा अधिकारी

काठमाडौं । नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद्को पाँचौं पूर्ण वैठककले परिषद्को सचिवमा राजेन्द्र गौतम र उपाध्यक्षमा खगराज अधिकारीलाई मनोनयन गरेको छ ।

वैठकले मुलुकको समसामयिक परिस्थितिको विश्लेषण गर्दै तोकिएको समयमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने, स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) का लागि स्थानीय र मौलिक घोषणापत्र (प्रतिवद्धतापत्र) जारी गर्नुपर्ने लगायतका ३८ बूँदे केन्द्रिय घोषणापत्रमा सुझावहरु प्रस्तुत गरिएको छ । वैठक परिषद्का अध्यक्ष तथा स्थायी समिति सदस्य केशव बडालको अध्यक्षतामा र कार्यवहाक अध्यक्ष बामदेव गौतमको प्रमुख उपस्थितिमा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org