ताजा समाचार

दोलखाको जिरी नगरपालिकाको १ नम्वर वडामा कांग्रेस विजयी

दोलखा, १ जेठ । दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी हुनुभएको हो ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवार सोनाम शेर्पाको ३०१, माओवादी केन्द्रका गेम्वु शेर्पाको १६६ र एमाले उम्मेदवार टंक जिरेलको १३७ मत आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org