जुम्लाको १ र डोल्पाको २ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र विजयी
डोल्पा, २ जेठ । डोल्पाका २ र जुम्लाको १ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्। जुम्लाको गुठिचौरमा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले जीत हासिल गर्दै खाता खोलेका हुन्। उनले १ हजार ५ सय ९६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वि एमालेका क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरे।
डोल्पाको मुड्केचुला र जगदुल्लामा गाउँपालिका अध्यक्ष पनि माओवादी केन्द्रले विजय हासिल गरेको छ। मुड्केचुलामा माओवादी केन्द्रका उम्मेद्वारले दत्तबहादुर शाहीले एमाले उम्मेद्वार लकबहादुर रोकायलाई २ मतले पराजित गरे। शाहीले ९ सय ३३ मत प्राप्त गरेर विजयी भए। रोकायले भने ९ सय ३१ मत मात्र पाए।
उपाध्यक्षमा भने एमालेकी सविनाकुमारी रोकाय ९ सय ५९ मत ल्याएर विजयी भएकी छिन्। माओवादी केन्द्रकी हिमाली घर्ती भने ८ सय ३५ मत ल्याएर उपमेयरमा पराजित भइन्। जगदुल्ला गाउँपलालिकामा नरसिंह रोकाय विजयी भउका छन्। माओवादी केन्द्रका उम्मेद्वार उनले ५ सय ५६ मत पाए।
एमालेका उम्मेद्वार दलबहादुर महतरा ४ सय ३४ ल्याएर पराजीत भए। उपमेयरमा पनि माओवादी केन्द्रकी अमृत लामा विजयी भएकी छिन्। लामाले ५ सय ५३ मत ल्याएकी हुन्। उनकी निकटम प्रतिद्वन्द्वि बुद्धकला बोहोराले ४ सय ३१ मत मात्र प्राप्त गरिन्।
Comments
अरु समाचार
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...