ताजा समाचार

महिला उम्मेदवारलाई राजीनामा गर्न मोवाइलबाट धम्की

भक्तपुर, २ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकामा निर्विरोध विजयी भएकी एक दलित महिला उम्मेदवारलाई राजीनामा गर्न धम्की आएको छ । भक्तपुर नगरपालिका ७ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित रिजु कपालीलाई मोबाइलमार्फत राजीनामा दिन धम्की आएको हो ।एनसेलको नम्बरबाट फोन गरी सोमबार नै राजीनामा दिन र नदिए राम्रो नहुने धम्की दिइएको नेमकिपा भक्तपुर नगरसमितिको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org