ताजा समाचार

UPDATE: स्थानीय तह निर्वाचनः महानगरको ताजा मत परिणाम


काठमाडौं, ३ जेठ । बैशाख ३१ गते सम्पन्न पहिलो चरण अन्तर्गत स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । विभिन्न तीन प्रदेशका २८३ स्थानीय तहमा मतगणना जारी छ । पहिलो चरण अन्तर्गत चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको मतपरिणाम आउने क्रम जारी छ ।

अहिले सम्मको मत परिणाम अनुसार अधिकांश महानगरमा नेकपा एमालेले अग्रता लिईरहेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली काँग्रेस तथा अन्य दलका उम्मेदवारहरुले पछ्याईरहेका छन् ।

 

UPDATE: काठमाडौं महानगरः

मेयरः एमाले विद्यासुन्दर शाक्य १७२८
कांग्रेस राजुराज जोशी ११०३
बिबेकशील रन्जु दर्शना ६८३
साझा किशोर थापा ६५७

 

UPDATE: भरतपुर महानगरपालिकाः

मेयर
एमालेका देवी ज्ञवाली ३८७०
माओवादीकी रेणु दाहाल २४६१
राप्रपाका बद्री तिमल्सिना १६४

 

UPDATE: ललितपुरको ताजा मत अपडेट

मेयर
चिरीबाबु महर्जन, कांग्रेसः ८१९८
हरिकृष्ण व्यञ्जनकार, एमालेः ८३५७
दिपेश, माओवादीः १३५२
रमेश मर्हजन, साझाः ३८४७

 

UPDATE: पोखरा महानगरः

मेयर
एमाले मानबहादुर जिसी ५२३०
कांग्रेस रामजी कुँवर ५०६३

राप्रपा गीता गुरूङ १२८
मसाल हुमबहादुर तमु २२४

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org