ताजा समाचार

काठमाडौं महानगरको पछिल्लो मतपरिणामः एमाले विद्यासुन्दरको अग्रता कायमै

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले अग्रतालाई बढाउँदै लगेका छन् । विद्यासुन्दरले १ हजार ३ सय ८६ मतका साथ अग्र स्थानमा रहेका छन् । कांग्रेसका राजुराज जोशीले ८ सय ७५ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै विवेकशील नेपालीकी रञ्जु दर्शनाले ६ सय ८३ र साझा पार्टीका किशोर थापाले ५ सय १८ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीले १ हजार १ सय ७६ मत ल्याएका छन् । एमाले र राप्रपाको तालमेल भएको उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठले ८ सय ९८ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org