ताजा समाचार

लामो समयपछि सहायक निरीक्षकबाट नायव निरीक्षक बढुवा सिफारिस, को को परे ?

काठमाडौं, ८ असार । नेपाल प्रहरीमा विगत लामो समयदेखि रोकिएको बढुवा प्रकृया सुरु भएको छ । नेपाल प्रहरीको बढुवा समितिको निर्णयअनुसार २१० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

लामो समयदेखि रोकिएको बढुवा प्रकृया गृहमन्त्री जनार्दन शर्मा आएपछि सुरु भएको हो । आफ्नो कार्यकालको शुभारम्भमै गृशमन्त्री शर्माले बढुवा प्रक्रिया अगाडी बढ्ने बताएका थिए । त्यही योजना अनुरुप प्रक्रिया अगाडी बढेको हो ।

 
  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org