ताजा समाचार

प्रधानमन्त्री देउवाले जुझारु टिम बनाउँन नसक्दा राज्य सञ्चालनमा पत्नी आरजु हाबी बन्दै

काठमाडौं, २५ असार । जुझारु टिमकै कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारीमा पुग्न सफल भएको मानिन्छ । तर, पार्टीको मुल कमाण्ड सम्हालेयता देउवाको पुरानो टिम भत्कदै गएको छ भने नयाँलाई विश्वास गर्न नसक्दा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेको एक महिना वित्द लाग्दासमेत उनले सचिवालय र सल्लाहकार समुह बनाउन सकेका छैनन् ।

देउवाले आफ्नो सहयोगी समहु बनाउन नसक्दा राज्य र पार्टी सन्चालनमा पत्नी आरजु देउवा हाबी भएकी छन् । एक हिसाबले भन्ने हो भने, प्रधानममन्त्रीको प्रमुख सल्लाहकारको भूमिकामा यतिखेर उनै आरजु देखिएकी छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org