ताजा समाचार

बुटवलमा बम बिस्फोट, कुनै मानवीय क्षती भएन्, सर्वसाधारण त्रसित

रुपन्देही, २७  असार । रुपन्देहीको बुटवल मिलनचोकमा गएराति बम बिस्फोट भएको छ। गएराति राति साढे ९ बजेतिर मिलनचोक नजिकको प्रतिक्षालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन् । राति बम बिस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बिस्फोटको आवाज ठूलो सुनिएको स्थानीय बासिन्दाले जनाएका छन् । बम कस्ले र किन बिस्फोट गराएको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org