ताजा समाचार

राजपालाई एमालेले ठेगानामा ल्यायो, संविधान संशोधन नभए पनि चुनावमा भाग लिने संकेत

काठमाडौं, २९ असार । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको चुनावमा भाग लिने संकेत गरेको छ ।

राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेको मुद्धा फिर्ता, पक्राउ गरेकाको रिहाई, पीडितलाई क्षतिपुर्ति र अपाङ्गता भएकाको ब्यबस्थापन तथा जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनामा भाग लिने संकेत गरेको आजको गोरखापत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org