ताजा समाचार

जलबिद्युतमा चिनियाँ कम्पनीको बदमासी, १० बर्ष बित्दा पनि काम पुरा भएन

काठमाडौं, ३० असार । भारतबाट थप विद्युत ल्याउन सबैभन्दा महत्वपुर्ण मानिएको ढल्केशर २२० केभी सबस्टेसन निर्माण गत मंसिरमै सम्पन्न हुनुपर्दथ्यो । ठेकेदार सन्टे«ल चाइना पावर ग्रिड ईन्टरनेसनलका प्रतिनिधि फाङले तत्कालीन उर्जामन्त्रीसमक्ष बाचा गरे पनि ७ महिना वितिसक्दासमेत पुरा भएको छैन ।

पटक पटक समय र लागत थपिदै गएको १४ मेगावाटको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनाको ईलेक्टोमेकानिकलको काम चिनियाँ कम्पनीले सम्पन्न नगर्दा निर्माण सुरु भएको १० बर्ष वितिसक्दा पनि पुरा हुन नसकेको आजको कारोवार दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org