काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस धादिङमा दुर्घटना, दुईको मृत्यु, १० जना घाइते
धादिङ, ५ साउन । धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना. ६ ख २२९३ बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बस चालक झापा शिवसतासी गाउँपालिका–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् । दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काठमाडौं । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः...
-
संविधान संशोधनको विषयमा सक्रियतापूर्वक काम भइरहेको छ: शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिक स्थायित्वका निम्ति नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेको बताएका छन्।...
-
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार...
-
सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी...
-
काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्कियो
काठमाडौं । काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा आकस्मिक अवतरण गर्नु परेको छ । आज बिहान लुक्लाबाट काठमाडौं आउँदै गरेको...
-
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले...
-
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
काठमाडौं । सोलुखुम्बुमा अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै...
-
करातेमा नेपाललाई पहिलो स्वर्णपदक
काठमाडौं । भारतको महाराष्ट्रको पुणेमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले...
-
नेपाल र भारतबिच संयुक्त सैन्य अभ्यास मङ्गलबारदेखि
काठमडौं । द्विपक्षीय सम्बन्ध विस्तार तथा साझा सुरक्षा उद्देश्य प्राप्ति गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य...