ताजा समाचार

विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्नुपर्ने

काठमाडौं, ११ साउन । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना, मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्त संख्यामा रुख कटान गर्नुपर्ने उल्लेख गरेको छ । प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको खबर आजको कारोवार दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org