दुई तहको मात्रै नतिजा आउँन बाँकी, एमाले भन्दा काँग्रेस दोब्बर तहमा विजयी, कसले कहाँ जिते ?
काठमाडौं, ११ असोज । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । असोज २ गते सम्पन ८ जिल्लाका १ सय १३६ स्थानीय तह मध्ये अब २ तहको मात्रै नतिजा आउँन बाँकी रहेको छ । बाँकी तहमा मतगणना जारी छ। अहिलेसम्म नेपाली कांग्रेस ४० स्थानीय तहमा विजयी भएको छ।
नेकपा एमाले १८ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्। अब वीरजन्ज महानगरपालिका (पर्सा) र राजिवराज नगरपालिका (सप्तरी) को मात्रै नतिजा आउँन बाँकी रहेको छ ।
कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिराहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौला गाउँपालिका सर्लाही
६. करैयामाइ गाउँपालिका, बारा
७. परोहा नगरपालिका, रौतहट
८. बेल्ही चपेना गाउँपालिका, सप्तरी
९. रामनगर गाउँपालिका, सर्लाही
१० धनौजी गाउँपालिका, धनुषा
११. हरिपूर्वा नगरपालिका, सर्लाही
१२. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
१३. बलवा नगरपालिका, महोत्तरी
१४. निजगढ नगरपालिका, बारा
१५. कल्याणपुर नगरपालिका, सिराहा
१६. लोहारपट्टी नगरपालिका, महोत्तरी
१७. चन्द्रपुर नगरपालिका, रौतहट
१८. फतुवा विजयपुर, रौतहट
१९. गढीमार्इ नगरपालिका, रौतहट
२०. बसबरिया गाउँपालिका, सर्लाही
२१. पर्सागढी नगरपालिका, पर्सा
२२ औरही नगरपालिका, महोत्तरी
२३ अग्नीसाइर कृष्णासवरण गाउँपालिका सप्तरी
२४.धनुषाधाम नगरपालिका, धनुषा
२५.राजदेवी नगरपालिका, रौतहट
२६. सिम्रौनगढ नगरपालिका, बारा
२७.राजपुर नगरपालिका, रौतहट
२८. दुर्गाभगवती गाउपालिका, रौतहट
२९.बृन्दाबन नगरपालिका, रौतहट
३०. कमला नगरपालिका, धनुषा
३१. नगराइन नगरपालिका, धनुषा
३२, सुरुङ्गा नगरपालिका, सप्तरी
३३. धोवीनी गाउँपालिका, पर्सा
३४. मलंगवा नगरपालिका, सर्लाही
३५. शम्भुनाथ नगरपालिका, सप्तरी
३६. बहुदरामार्इ नगरपालिका, पर्सा
३७. महागढीमार्इ नगरपालिका, बारा
३८. सबैला नगरपालिका धनुषा
३९. बारागढी गाउँपालिका, वारा
४०. कलैया उपमहानगरपालिका, वारा
एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वर गाउँपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा
५. नरहा गाउँपालिका, सिराहा
६. सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा
७. सुखीपुर नगरपालिका, सिराहा
८. मिथिला विहारी नगरपालिका, धनुषा
९. लाहन नगरपालिका, सिराहा
१०. लालबन्दी नगरपालिका, सर्लाही
११.मिथिला नगरपालिका, धनुषा
१२. हरिवन नगरपालिका सर्लाही
१३. जिराभवानी गाउँपालिका, पर्सा
१४. इश्वरपुर नगरपालिका सर्लाही
१५. हरिपुर नगरपालिका सर्लाही
१६. जितपुर सिमरा उपमहानगरपालिका
१७. कञ्चनरुप नगरपालिका, सप्तरी
१८ कोल्हवी नगरपालिका बारा
माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४.मोलापुर नगरपालिका, रौतहट
५. औरही गाउँपालिका, सिराहा
६. गौशाला नगरपालिका, महोत्तरी
७. मिर्चैया नगरपालिका, सिराहा
८. सम्सी गाउँपालिका, महोत्तरी
९. यमुनामाई गाउँपालिका, रौतहट
१०. छिपहरमाई गाउँपालिका, पर्सा
११. रामगोपालपुर नगरपालिका, महोत्तरी
१२. धनगढीमाई नगरपालिका, सिराहा
१३. सहीद नगरपालिका, धनुषा
१४. बागमती नगरपालिका, सर्लाही
१५.चक्रघट्टा गाउँपालिका, सर्लाही
१६. विदेह नगरपालिका, धनुषा
१७. बर्दिवास नगरपालिका, महोत्तरी
१८.गोलबजार नगरपालिका, सिराहा
१९.जगरनाथपुर गाउँपालिका, पर्सा
२०. बरहथवा नगरपालिकास, सर्लाही
२१. कटहरावा नगरपालिका, रौतहट
संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका, सिराहा
२. भगवानपुर गाउँपालिका, सिराह
३. पर्सा गाउँपालिका, सर्लाही
४. पचरौता नगरपालिका, बारा
५. तिरहुत गाउँपालिका, सप्तरी
६. सोनमा गाउँपालिका महोत्तरी
७. गणेशमान चारनाथ नगरपालिका, धनुषा
८. देबाही गोनाही नगरपालिका, रौतहट
९. बिन्दबासिनी गाउँपालिका, पर्सा
१०.लक्ष्मिनियाँ गाउँपालिका, धनुषा
११.फेटा गाउँपालिका, बारा
१२.बोधीमाइ नगरपालिका, रौतहट
१३.माधवनारायण नगरपालिका, रौतहट
१४.बरियारपट्टी गाउँपालिका, सिराहा
१५. लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
१६.बलान बिहुल गाउँपालिका सप्तरी
१७.महदेवा गाउँपालिका सप्तरी
१८ बोदे बर्साइन नगरपालिका सप्तरी
१९, पकाहा मैनपुर गाउँपालिका पर्सा
२०. सुवर्ण गाउँपालिका, बारा
२१. सखुवा प्रसौनी, गाउँपालिका, पर्सा
२२. खडक नगरपालिका, सप्तरी
२३. सिराहा नगरपालिका, सिराहा
24. आदर्श कोटवा गाउँपालिका, रौतहट
२५. गरुडा नगरपालिका रौतहट
राजपाले जितेका स्थानीय तह
१.हंशपुर नगरपालिका, धनुषा
२.कौडेना गाउँपालिका, सर्लाही
३.देवताल गाउपालिका, बारा
४.डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही
७.रुपनी गाउँपालिका, सप्तरी
८. मटिहानी नगरपालिका, महोत्तरी
९. परवानीपुर गाउँपालिका, बारा
१०.एकडारा गाउँपालिका, महोत्तरी
११.गौर नगरपालिका, रौतहट
१२. भङहा नगरपालिका, महोत्तरी
१३.बलरा नगरपालिका, सर्लाही
१४.गुजरा नगरपालिका, रौतहट
१५.चन्द्रनगर गाउँपालिका सर्लाही
१६.गोडैता नगरपालिका सर्लाही
१७.जलेश्वर नगरपालिका महोत्तरी
१८.प्रसौनी गाउपालिका, बारा
१९.हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी
२०.पिपरा गाउँपालिका महोत्तरी
२१.मनरासिस्वा नगरपालिका महोत्तरी
२२. तिलाठी कोर्इलाडी गाउँपालिका महोत्तरी
२३. जनकपुर उपमहानगरपालिका, धनुषा
२४. कविलाशी नगरपालिका सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशनाथ नगरपालिका, रौतहट
२. बिष्णु गाउँपालिका, सर्लाही
३. विश्रामपुर गाउँपालिका, बारा
नेपाली संघीय समाजवादी पार्टी
१. पोखरीया नगरपालिका, पर्सा
नयाँ शक्ति नेपाल
१ छिन्नमस्ता गाउँपालिका, सप्तरी
नेपाली जनता दल
१. कालिकामार्इ गाउँपालिका, पर्सा
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...