ताजा समाचार

१० प्रतिशत बोनसपछि ग्लोबल आईएमई बैंकको मूल्य समायोजन

काठमाडौं, ८ कात्तिक । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिएसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । बैंकको सेयर मूल्य समायोजन हुँदै प्रतिकित्ता ३ सय ५४ रुपैयाँमा कारोबार खुलेको छ । नेप्सेले प्रतिकित्ता आधार मूल्य ३ सय ७१ रुपैयाँ राखेर सेयर मूल्य समायोजन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org