ताजा समाचार

राजधानीमा गएराती भीषण असिनापानी, ट्याक्सी र टाटासुमो पुरियो

काठमाडौं, १२ कात्तिक । गएराति परेको भीषण असिना पानीले राजधानीका विभिन्न भागमा क्षती पुर्याएको छ । भीषण असिना पानीले राजधानीका विभिन्न भागमा धानवाली तथा केही सवारी साधनमा समेत क्षती पुर्याएको छ । असिना पानीले धेरै किसानले लगाएको धान बालीमा क्षती पुगेको हुनसक्ने कृषि मन्त्रालयले जनाएको छ ।

यसैक्रममा असिना पानीले पर्खाल भत्किदा काठमाडौको सिफलमा पार्किङ गरेर राखेको एक ट्याक्सी र टाटासुमो पुरिएको छ । शनिबार राति परेको पानीसँगैको असिनाले पर्खाल भत्कँदा पुरिएका क्षतीग्रस्त सवारी साधन आइतबार विहान प्रहरीले निकालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org