ताजा समाचार

लामो समयपछि ३०२ प्रहरी इन्सपेक्टरको सरुवा, को कहाँ हेर्नुस् सूची

काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीले लामो समयपछि ३०२ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ । पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी रहेका बेला ३०२ इन्सपेक्टरको सरुवा गरिएको हो ।

आवश्यकता अनुसार सरुवा गर्नु परेको भन्दै प्रहरी प्रधान कार्यालयले कात्तिक महिनादेखिको तलव सरुवा भएको कार्यालयबाट व्यवस्थापन गर्ने गरी आइतबार एकैपटक ३०२ इन्सपेक्टर सरुवा गरेको प्रहरी प्रधान कार्यालय मानवश्र्रोत विकास विभागले जनाएको छ ।

कसको कहाँ सरुवा हेर्नुस् सूची

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org