ताजा समाचार

गुल्मीमा १३ जना यात्रु बोकेको गाडी ३ सय मिटर लामो भिरबाट खस्यो

गुल्मी, १३ कात्तिक । गुल्मीमा १३ जना यात्रु बोकेको माइक्रो भिरबाट खसेको छ । जिल्लाको गुल्मीदरबार गाउापालिका-४ मा बा४ख ५५०१ नम्बरको माइक्रो भीरबाट ३ सय मिटर तल खसेको स्थानीयले जनाएका छन् ।

वुटवलबाट तम्घासकाका लागि छुटेको माइक्रो अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । गाडीमा चालकसहित १३ जना रहेको बताइएको छ । घटनाको थप विवरण आएको छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org