ताजा समाचार

४६ वटा गाउँ तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन (हेर्नुहोस् सूचीसहित)

काठमाडौं, २८ पुस । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो । गाउँसभा वा नगरसभाले सिफारिस गरेको आधारमा मन्त्रालयले नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org