ताजा समाचार

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले विश्वासको मत पाए

पोखरा,२५ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा गुरुङले विश्वासको मत मागेका थिए । उनको पक्षमा दुई तिहाई मत परेको छ । बाम गठबन्धनसँगै राष्ट्रिय जनमोर्चाले गुरुङलाई समर्थन गरेका छन् ।उनको विपक्षमा कांग्रेस र नयाँ शक्ति रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org