ताजा समाचार

आज प्रदेश नम्बर २ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सभामुख सरोजकुमार यादवले मंगलबार प्रदेशसभाको १२ औँ बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्र पढेर सुनाउँदै सो जानकारी दिएका हुन्।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार बिहान ११ बजे प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org