ताजा समाचार

सरकारले कर्मचारीलाई विशेष सुविधा दिन नसक्ने : मन्त्री पण्डित

आगामी बजेटमा सेवासुविधा हेरफेर हुनसक्ने भए त्यतिबेला नै छलफल गरिने भन्दै तत्काल कुनै सुविधा दिन नसक्ने पण्डितले बताएका हुन् ।लाई सेवामा समर्पित गराएर मात्रै सबै तहमा पठाउने बताए। उनले सेवा प्रवेश गर्दा गरेको बाचा नबिर्सिन कर्मचारीलाई स्मरण समेत गराए।

कर्मचारीहरुमा अहिले सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने र अर्को विना सर्त अवकास लिई बस्ने दुईवटा मात्रै विकल्प रहेको बताउँदै मन्त्री पण्डितले दुईमध्ये एउटा रोज्न पनि आग्रह गरेका छन् ।

उनले सरकारले १८ दिने सूचना जारी गरी इच्छाएको ठाउँमा जान चाहने कर्मचारीलाई समायवधि दिएकाले जान चाहेको ठाउँको नाम लिखित रुपमा १५ दिनभित्र मन्त्रालयमा जानकारी गराउन आग्रह गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org