झुठा आरोपमा गोविन्द पक्राउ
काठमाडाै,४ वैशाख । काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले तीन दिन अगाडि जेष्ठ २ गते ७२ वर्षीय वृद्ध गाविन्द सीपाललाई नर्भीक हस्पिटलको छेउबाट पक्राउ गरि हुन्डी कारोबार गरेको अभियोग लगाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियाे ।
आर्थीक रुपमा सम्पन्न र घर भाडामा लगाएर आम्दानी गर्दै आएका गोविन्दलाई अंश मुद्धाका विपक्षीको मिलेमतोमा महानगरिय प्रहरी महाशाखा काडमाडौंले माथिको आदेशमा पक्राउ गरेको भन्दै घरमा भएको पुराना तामा, चाँदीका सिक्का र दराजमा रहेको ११ लाख नगद समेत लगेको र सोही आधारमा विभागमा पेश गरेर गत जेष्ठ ३ गते ४८ लाख धरौटी बुझाइ गोविन्द हिरासत मुक्त भएका छन् ।
गोविन्द हुन्डीको कारोबारी व्यापारी नभएको बताइन्छ । प्रहरी प्रशासनले उनलाई पारिवारिक अंश मुद्धामा दबाव दिन शक्त्तिको दुरुपयोग गर्दै दुख दिएको पारिवारिक स्रोतले बताएको छ ।
Comments
अरु समाचार
-
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्नसक्ने बताएका छन् । नेपाल पत्रकार तनहुँ शाखाका नवनिर्वाचित...
-
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका...
-
जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत...
-
राष्ट्रिय एकता दिवसका अवसरमा दूधरास–छिल्लीकोट दौड प्रतियोगिता
काठमाडौं । राष्ट्रिय एकता दिवसका अवसरमा दाङको पर्यटकीय क्षेत्र दूधरासदेखि छिल्लीकोटसम्मको दौड प्रतियोगिता आयोजना गरिएको छ । नेपाली सेनाको १९...
-
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
काठमाडौं । जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीनवटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन्...
-
कोलम्बियामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।...
-
तिलिचोको आधार शिविरमा पुग्यो राष्ट्रिय प्रसारण लाईन
काठमाडौं । मनाङको पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) र थोराङ्ला भञ्ज्याङसम्म राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ...
-
पनौतीमा बाढीपहिरो प्रभावितको जग्गा यकिन गरिँदै
काठमाडौं । गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकिन गर्न सुरु गरिएको छ । बाढीपहिरोले व्यक्तिको घर...
-
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको...