ताजा समाचार

सुनसरीबाट सँगै पानी जहाज चढेर गंगा जाऔँ : सुवास नेम्वाङ 

 

 

 

काठमाडौं, ११ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गरेको दिनदेखि सपनामा काठमाडौंबाट लुम्बिनी, काठमाडौंबाट पोखरा, काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताएका छन् ।

नेम्वाङले सरकारले नीति तथा कार्यक्रमबाट देखेको सपना अब बजेटमा आउनुपर्ने बताए। संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाऊ गर्दै नेम्वाङले निर्वाचनको घोषणापत्रको आधारमा तयार गरिएको बताए।

नेम्वाङले पानी जहाज चढेको सपना समेत देख्न थालेको बताए।‘कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु। यस्तो सपना देख्नु अचम्म हो र सभामुख महोदय’, नेम्वाङले भने, ‘म निम्ता गर्छु मेरा मित्र मिनेन्द्रलाई।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org