ताजा समाचार

५५ जना इन्सपेक्टर डिएसपपीमा बढुवा

 

 

काठमाडाैं,२० जेष्ठ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ नायब प्रहरी उपरिक्षकमा रिक्त पदका लागि ५५ जनालाई बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहतर्फको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो।

प्रहरी नियमावली २०७१ ९संशोधनसहित० क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको हो।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org