ताजा समाचार

फोरम सरकारमा,राजपाको आरोप बढ्दो

काठमाडौं, २० जेठ । संघीय समाजवादी फोरम नेपालल सरकारमा गएसँगै सत्तारोहणसँगै प्रदेश २ मा राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ ।

राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको आरोप लगाएका छन् । आजको नागरिक पत्रिकामा यो खबर छापिएको छ ।

राजपा भने तत्काल सरकारमा जाने सम्भावना छैन । सरकारमा जान राजपाले रेशम चौधरीको रिहाई हुनुपर्ने र संविधान संशोधन हुनुपर्ने सर्त राखेको छ ।

सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएकै आधारमा फोरम सरकारमा गएको राजपाका नेताहरुको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org