ताजा समाचार

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

थापाले दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

 

काठमाडाैं,३० जेठ । वरिष्ठ कलाकार भीम बहादुर थापाको  निधन भएको छ ।

९२ वर्षीय थापाकाे बुधबार राती दुई बजे  निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा लगिने भएकाे छ भने  पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् साथै थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं  समेत लडेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org