ताजा समाचार

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

 

विराटनगर,३१ जेठ। मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित अरिहन्त कार्टुन फ्याक्ट्रीकाे कारखानामा भिषण आगलागी भएको छ ।

कारखानामा गएराति ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अागाे नियन्त्रणका लागि ६ वटा दमकल, सेना, सशस्त्र र नेपाल प्रहरी लागिपरेकाे प्रहरी प्रमुख मनोज केसीले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org