ताजा समाचार

चीनमा प्रधानमन्त्री ओलीलाई ( गार्ड अफ अनर ) प्रदान

काठमाडाैं,७ असार । ६ दिने अाैपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।

प्रधानमन्त्री ओलीलाई बिहिबार चीनको ग्रेट हल अफ दि पिपुल्समा गार्ड अफ अनर दिइएकाे हाे ।

गार्ड अफ अनरपछि प्रधानमन्त्री ओलीले समकक्षीसँग भेटवार्ता गरेका छन् । भेटवार्तापछि नेपाल चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org