ताजा समाचार

सबै स्थानीय तहले असार मसान्तभित्र कर्मचारी पाउने : मन्त्री पण्डित

 

विराटनगर, ११ असार। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेका सबै स्थानीय तहले असार मसान्तसम्म कर्मचारी पाउने बताएक छन् ।

स्थानीय तहमा प्रशासनिक प्रमुख पठाउने काम पूरा भइसकेको र अफिसर लेभलका कर्मचारी पनि ७५ प्रतिशत पूरा भएको मन्त्री पण्डितले बताएका छन् ।उनले केन्द्रीय तहबाट हाललाई कर्मचारी व्यवस्थापन गर्ने र चाँडै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरी प्रादेशिक लोकसेवा मार्फत राष्ट्रिय मापदण्ड अनुसारको राष्ट्रसेवकको नियुक्ति गरिने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org