ताजा समाचार

सुन काण्ड : तस्करीको सुन भारतमा लगेर विक्री गर्ने वीरगञ्जका व्यवसायी द्धावर समातिए

 

काठमाडौं, १२ असार, काठमाडौं । ३८ किलो सुन काण्डका तस्करसँग सुनकाे काराेबार गर्ने अर्का एक वीरगञ्जका व्यवसायी राजु द्धावरका प्रहरी पक्राउ गरेकाे छ। ।

विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु द्धावरलाई काठमाडौंको होटल अन्नपूर्णमा छोराको विवाह स्थलबाटै पक्राउ गरेकाे हाे ।

केहि हुन्डी काराेबारीहरुले द्धावरकाे नाम लिएपछि उनलाई त्यसकै अाधारमा प्रहरीले पक्राउ गरेकाे छ । व्यवसायी राजु द्धावरले तस्करीको सुन भारतमा लगेर विक्री गर्ने गरेको समितिले आशंका गरेकाे छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org