ताजा समाचार

प्रतिनिधि सभा बैठक असार २०, समसामयिक विषयमा सरकारको ध्यानाकर्षण (LIVE)

काठमाडौं २०, असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । बैठकको शून्य र विशेष समयमा सांसदहरुले देशभर गएको बाढीपहिरो, डा. गोविन्द केसीको अनसन, गंगामाया अधिकारीको अनशन आदिको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org