ताजा समाचार

कान्तिपुर र काठमाण्डु पोस्टका सम्पादकद्वय शर्मा र उपाध्यायले गरे राजीनामाको पुष्टि

काठमाडौं २७, असार । कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माले पदबाट राजीनामा दिएको कुरा सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बुधबार जानकारी गराएका छन् ।

शर्माले कान्तिपुर दैनिक र काठमाण्डु पोष्टको प्रधानसम्पादकबाट अखिलेश उपाध्यायले मंगलबार राजीनामा दिएको बताउँदै १० वर्षको उत्तारचढावपूर्ण यात्रामा सदैव साथ दिने पाठक, साथी, सहयोगी र शुभच्छुकहरुमा आभार समेत व्यक्त गरेका छन् ।

त्यस्तै, काठमाडु पोष्टका प्रधानसम्पादक अखिलेश उपाध्यायले पनि आफ्ले प्रधानसम्पादकको जिम्मेवारीबाट राजीनामा दिएको बताएका छन् । प्रधानसम्पादक उपाध्यायले ट्वीटरमार्फत सो जानकारी दिएका हुन् । उनले पनि १० वर्षसम्म साथ र सहयोग गर्ने सबैमा आभार प्रकट गरेका छन् ।


 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org