डा. केसीका माग पूरा भएन भने देशमा आगो बल्छ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
काठमाण्डाैँ ५, साउन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिएकी छन्।
डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएपछि आयोजित कोणसभामा बोल्दै कार्कीले डाक्टर केसीलाई राजनीतिक रङ लगाउने चेष्टा नगर्न पनि आग्रह गरिन्।
यो सामाजिक आन्दोलन हो, राजनीतिक होइन। सरकारले जनताले भनेको मान्नुपर्छ मानेन भने सरकार अनपपुलर हुन्छ’ उनले भनिन्, ‘डाक्टर केसीका माग पूरा भएन भने देशमा आगो बल्छ।’
सरकारको मानो खाएर सरकारकै विरोध गर्न आफू विवश भएको उनले बताइन्।
सरकारले डाक्टर केसीका माग पूरा गरी शिक्षा र स्वास्थ्यलाई गरिब जनताको पहुँचमा पुर्याउनु पर्ने उनले बताइन्। केसीका माग सरकारले नसुनेपछि बाध्य भएर सडकमा उत्रिएको उनले बताइन्।
यस्तै सो कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले सरकारले डाक्टर केसी मरेको हेर्न चाहेको हो भनी सरकारलाई प्रश्न गरे।
‘सरकार बदनाम भयो। के ओलीले डाक्टर केसी मरेको हेर्न चाहेको हो?
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...