ताजा समाचार

सरकार र डा. केसीबीचको वार्ता असफल, १० वर्षे प्रतिबन्धले अड्कायो सहमति

काठमाडाैं १०, साउन । सरकार र डा. केसी पक्षीच भएको सहमतिलाई केसीले अस्विकार गरेका छन् ।

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने नलगाउने भन्ने बिषयमा सहमति हुन नसकेको जनाइएको छ ।

१० वर्ष आशय पत्र नदिने सम्बन्धमा सहमति जुटेपनि सम्बन्धनको हकमा सरकार तयार नभएको डा. केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

डा. केसीको भनाई उद्धृत गर्दै डा. सुरेन्द्र भण्डारीले भने, ‘सरकारले मानेन् भने डा. केसीको अनशन निरन्तर रहन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org