ताजा समाचार

सिनामंगलको सकुम्बासी बस्तीमा आगलागी

काठमाडाैँ २४,भदाै । सिनामंगलको सकुम्बासी बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो १ बजे बस्तीमा रहेको एक माताको पूजा कोठाबाट आगो सल्किएको महानगरीय प्रहरी वृत्त गौशलाले जनाएको छ । पूजा कोठामा बालेको धूप बत्तीबाट आगो फैलिएको हो ।

स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएको छैन । अन्य क्षतिको बारेमा विस्तृत विवरण आउन बाँकी ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org